Headlines News :
Home » » छाला देखाउदा नै कोही सेक्सी हुदैन म सेक्सी छु ( वेनिशा हमाल)

छाला देखाउदा नै कोही सेक्सी हुदैन म सेक्सी छु ( वेनिशा हमाल)



पछिल्लो समय नेपाली सिनेमामा प्रवेश गर्ने धेरै जसो नायिका अंगप्रदर्शनलाई
चर्चामा आउने माध्यम बनाइरहेका छन् चलचित्रमा टिक्नकै लागि जस्तोसुकै दृश्य दिनेहरुको पनि यहाँ कमी छैन ।तरस्वर’ डेब्यू नायिका बेनिशा हमाल भने छाला देखाउँदैमा कोही सेक्सी नहुने तर्क गर्छिन् तपाई मान्नुहुन्छ अंगप्रदर्शन गर्दैमा सेक्सी भइन्छ भन्ने प्रश्नमा बेनिशाले छाला देखाएर नभई आफ्नो प्रस्तुतीले यस्तो छवि बन्ने बताइन् छाला देखाउनु सेक्सी हुनु होइन, तपाई कस्तो खालको व्यवहार गर्नुहुन्छ त्यसमा तपाई कस्तो मानिस भन्ने भर पर्छ’, वेनिशाले भनिन् उनले आफूलाई सेक्सी नायिकाको उपाधी दिन पछि परिनन् भनिन्, ‘ छाला देखाएर होइन मेरो व्यवहारका कारण सेक्सी छु ।’ उनले हाल आफ्नो प्रेमि नभएको बताउदै केही समय अघि प्रेम छुटेको बताइन् वेनिशाले एउटा पिताले जसरी छोरीको सुरक्षा गर्छ त्यसरी नै एउटा श्रीमानले पनि आफ्नो श्रीमतीको सुरक्षा गर्न सक्नु पर्ने बताइन् सुन्दर नायिकाले तत्काल बिहे गर्ने योजना नभएको बताइन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार