Headlines News :
Home » » दिनप्रति दिन यौन सुखको लागि तद्पिदो संख्या बढ्दै

दिनप्रति दिन यौन सुखको लागि तद्पिदो संख्या बढ्दै



एक नयाँ अध्ययनले भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै गएको देखाएको मेन्स हेल्थ म्यागेजिनले गरेको सर्भेक्षण अनुसार भारतीय पुरुषहरुमा यौनक्रिडा प्रतिको आकर्षण तिब्र रुपमा घट्दै गएको दक्षिणी छिमेकी भारतका पुरुषमा यौनक्रिडा प्रतिको रुची घट्दै जाँदा उत्तरी छिमेकी चीनका मानिसहरु भने यौन सम्पर्कबाट असन्तुष्ट बन्दै गएका छन् सर्भेक्षण अनुसार सम्भोगका सन्तुष्टी पाउने मामिलामा चिनियाहरु निकै पछाडि छन् सम्भोगमा मज्जा कम हुँदै गएपछि चिनियाहरुप्रति यौनका प्रति दिलचस्पी घट्दै गएको अहिलेसम्म चिनियाहरु सम्भोगमा रुची राख्छन् तर सन्तुष्टि भने निकै कम पाउँछन् सर्भेक्षण अनुसार यौन सन्तुष्टि घट्दै गएको समस्या चिन भारतमा मात्र होइन एसियाका अन्य देशमा पनि रिपोर्ट अनुसार एसियाका ६३ प्रतिशत महिलाले आफुले सम्भोगमा सन्तुष्टि नपाएको गुनासो गर्छन् चिनियाहरुको हकमा ५५ प्रतिशत महिला पुरुष सम्भोग सुख लिनबाट बञ्चित छन् सर्भेक्षणका अनुसार चिनियाहरु महिनामा औषतमा पटक यौन सम्पर्क गर्छन्, बढिमा पटक कम सम्भोग गर्नेले पनि महिनामा वटा पटक गर्छन् चीनमा यौन सन्तुष्टिको मात्रा घट्दै जानुका साथै पुरुषमा प्रोस्टेट सम्बन्धि समस्या पनि बढ्दै गएको देखिएको



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार