Headlines News :
Home » » केन्द्रीय कार्यालयको रसिदबाट मात्र सहयोग लिने नेकापा एमाले नीति

केन्द्रीय कार्यालयको रसिदबाट मात्र सहयोग लिने नेकापा एमाले नीति





काठमाडौं, २७ असोज अर्को संविधानसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आर्थिक सहयोग चन्दा लिन केन्द्रीय कार्यालयबाट जारी हुने सहयोग रसिदलाई मात्रै मान्यता दिने भएको जुनसुकै कमिटीबाट निर्वाचनमा सहयोग लिँदा पारदर्शी नहुने तथा एकै व्यक्तिले तल्लो माथिल्लो कमिटीमा सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने पक्षलाई ध्यानमा राख्दै एमालेले यस्तो नीति लिएको हो सो नीतिअनुसार तल्ला कमिटीले पनि केन्द्रीय कार्यालयकै रसिद प्रयोग गर्नुपर्ने यसको अर्धकट्टी केन्द्रीय सचिवालयलाई बुझाउनुपर्नेछ

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको एवं पार्टी केन्द्रीय आर्थिक विभागको छाप केन्द्रीय आर्थिक विभाग प्रमुख भरतमोहन अधिकारीको हस्ताक्षर भएकोसंविधानसभा निर्वाचन सहयोग रसिद’ मार्फत सहयोग गर्न चन्दादातामा आग्रह गरिएको एमालेका सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो

यस्तै केन्द्रीय कार्यालयको नाममा कृषि विकास बैंक, शाखा कार्यालय, कालीमाटीमा रहेको चल्ती खाता नं ०२१०३००१४७५५२०१३ वा नबिल बैंक, शाखा कार्यालय, कुलेश्वरको चल्ती खाता नं ३८०१०१७५००२४५ मार्फत पनि सहयोग गर्न सकिने एमालेले जनाएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार