Headlines News :
Home » » सुन्दा पनि अचम लाग्ने बिश्वको एक मात्रै व्यती आँखाले चित्र कोर्ने

सुन्दा पनि अचम लाग्ने बिश्वको एक मात्रै व्यती आँखाले चित्र कोर्ने



विश्वमा एक जना व्यक्तिले आँखाबाट दुध फ्याँकेर विश्व किर्तिमान बनाएको समाचार हामीले सुनेकै हौँ तर अर्जेन्टिनाका एक जना युवकले भने आँखाबाट रङ फ्याँकेर क्यानभासमा चित्र तयार पारी सबैलाई अचम्मित
बनाइदिएका
छन

२७ वर्षका लियन्ड्रो ग्रानाटोले डेढ पिन्ट रङ आँखाबाट फ्याँकेर क्यानभासमा अमूर्त चित्र बनाए नाकबाट सनक्क रङ घोलिएको पानी तानेर उनले आँखाबाट तुर्को फ्याले उनले यसरी एउटा चित्र बनाउन १० मिनेटदेखि महिनौ सम्म लगाएका छन् एउटा चित्रको अढाइ लाख रुपैयाँ सम्म कमाउने गरेका छन् -
 
नाकबाट पानी तानेर आँखाबाट फ्याँक्ने काम उनले सानैदेखि नै गर्थे आफ्नो त्यो विचित्र क्षमतालाई उनले अन्ततः कलाकारितामा ढाले विश्वचर्चित बन्दै गएका छन् आफु बच्चै छँदा नै नाक आँखाबीच विशेष सम्बन्ध रहेको कुरा आफुले थाहा पाएको त्यसपछि आफुले आँखाबाट हावा पानी फ्याँक्ने प्रयास गरी सफल पनि भएको उनको अनुभव उनले त्यसपछि आफ्नो त्यो क्षमतालाई आफ्नो परिवारको जिविकोपार्जनका लागि उपयोग गर्ने निधो गरे
उनले आँखामा क्षति नपुग्ने गरी चित्र बनाउने वर्षसम्म विशेष तालिम पनि लिए आफु यसरी आँखाले चित्र कोर्ने विश्वको पहिलो व्यक्ति भएको उनको दाबी आफ्नी हजुरआमा क्यान्सरले मरेपछि उनले आँखाले चित्र बनाउन सुरु गरेका 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार