Headlines News :
Home » » रणवीर कपुरले "बेसरम" आफ्नै घरमा कट्रिनासँग धम्का

रणवीर कपुरले "बेसरम" आफ्नै घरमा कट्रिनासँग धम्का



उसो त नायक रणवीर कपुरले अभिन गरेको चलचित्र ‘बेसरम’को बिषयमा गतिलो समिक्षा आइरहेको छैन । तर वुधबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले बक्स अफिसमा धमकेदार सुरुवात गरेको छ । चलचित्रले वुधबार २२ करोड माथीको व्यापार गरेको बताइन्छ । रणवीर कपुर यो बर्ष चम्किरहेका छन् । उनले नै अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ले यही बर्ष १ सय ८८ करोडको व्यापार गरेको थियो । ‘वेसरम’ले पनि उत्साहजनक सुरुवात गरे पछि रणवीरका लागि यो बर्ष सुखद देखिएको छ । चलचित्रले ५ दिने विकेन्डमा १ सय करोडको व्यापार गर्न सक्ने छनक देखाएको छ । यसैबिच नायिका कटि्रना कैफको जन्मदिन रणवीरले आफ्नै घरमा मनाएको रहस्य खुलेको छ । नीतु कपुर र ऋषि कपुर घर नभएको मौका छोपेर रणवीरले कटि्रनासँग घरमै जन्मदिन मनाएका थिए । तर संचारमाध्यममा भने रणवीरले कटि्रनाको जन्मदिनमा कुनै योजना नभएको बताएका थिए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार